Belauri Logo
Belauri Text Logo

प्रविधि सम्बन्धित समाचारहरू

कसरी हुन्छ डिजिटल वालेट र अनलाइन बैंक खाता ह्याक
कसरी हुन्छ डिजिटल वालेट र अनलाइन बैंक खाता ह्याक

सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी धेरै खुलेर सेयर गर्ने बानीले अपराधीहरूलाई पासवर्ड अनुमान लगाउन मद्दत गर्छ। ह्याकरहरूले मोबाइल फोनमा रिमोट म्यानेजमेन्ट गर्ने एप इन्स्टल गराउन विभिन्न प्रलोभनमा, लालच, आश दिन्छन् वा कम्प्यूटरमा भाइरस तथा ट्रोजन भाइरस राखेर प्रयोगकर्ताका गतिविधिहरू निगरानी गर्छन्।

AI is Growing: Is There a Future in Designing?
AI is Growing: Is There a Future in Designing?

AI is changing the design world, sparking fear and excitement. As a beginner designer, I once felt threatened by AI’s speed and accuracy up until I learned to use it as a tool, not a competitor. With human creativity and AI’s efficiency combined, we can create designs no machine can truly replicate.

अनलाइनमा छुट्टै पहिचान बनाउने ब्रान्ड कसरी निर्माण गर्ने?
अनलाइनमा छुट्टै पहिचान बनाउने ब्रान्ड कसरी निर्माण गर्ने?

हजारौं ब्रान्डहरू अनलाइन प्रतिस्पर्धामा छन्, त्यसैले तपाईंको ब्रान्ड अरूभन्दा अलग र प्रभावशाली देखिनु अत्यावश्यक हुन्छ । अनलाइनमा सफल ब्रान्ड बनाउनका लागि वेबसाइट निर्माण, मोबाइल एप निर्माण, सोसल मिडिया व्यवस्थापन, SEO, डाटाबेस व्यवस्थापन, डिजिटल मार्केटिङका रणनीति, सफ्टवेयर प्रयोग र ट्रेन्डअनुसारको अपडेट अत्यन्तै जरुरी छ

डिपफेक भनेको के हो ?
डिपफेक भनेको के हो ?

डिपफेक प्रविधि आएको केही समयमै यसलाई महिला सेलिब्रिटीहरूको अनुहार प्रयोग गरेर बिना अनुमति अश्लील भिडियो बनाउन व्यापक रूपमा प्रयोग गरिएको छ।

The Real Talk on UI/UX Design Trends That Actually Matter in 2025
The Real Talk on UI/UX Design Trends That Actually Matter in 2025

First, people want clarity. No more fancy for the sake of fancy. Whether you’re designing an app, website, or dashboard, users want clean interfaces that make sense fast.

YouTube Shorts मा नयाँ युग: तस्बिरलाई भिडियोमा रूपान्तरण गर्ने एआई
YouTube Shorts मा नयाँ युग: तस्बिरलाई भिडियोमा रूपान्तरण गर्ने एआई

Shorts प्रयोगकर्ताहरूका लागि अर्को रोमाञ्चक समाचार भनेको—नयाँ एआई प्रभावहरू। यी प्रभावहरू प्रयोग गरेर तपाईं आफ्नो डुडल (हातले कोरिएको स्केच) लाई पूर्ण कलात्मक तस्बिरमा रूपान्तरण गर्न सक्नुहुन्छ

What is Trello and How It Works?
What is Trello and How It Works?

Trello is a free and simple tool that helps you organize your tasks and projects. It works like a digital whiteboard where you can create boards, lists, and cards to manage your work. It was created based on a system called Kanban.

पासवर्ड कसरी सुरक्षित राख्ने?
पासवर्ड कसरी सुरक्षित राख्ने?

विश्वभरि भएका डाटा ह्याकिङ घटनामध्ये ८० प्रतिशतभन्दा बढी कमजोर पासवर्डकै कारण हुने गरेका छन्।

कम्प्युटर भाइरस के हो र यो किन खतरनाक हुन्छ?
कम्प्युटर भाइरस के हो र यो किन खतरनाक हुन्छ?

नेपालमा इन्टरनेटको पहुँच तीव्र रूपमा बढिरहेको छ, र यससँगै कम्प्युटर भाइरसको जोखिम पनि बढिरहेको छ। त्यसैले, यस समस्याबाट जोगिनको लागि सजग हुनु अत्यावश्यक छ।

किन हुन्छ वेबसाइट ह्याक?
किन हुन्छ वेबसाइट ह्याक?

वेबसाइट ह्याक हुनुका कारणहरू धेरै छन्—खराब सर्भर, कमजोर कोडिङ, असुरक्षित ब्याकइन्ड, नियमित अपडेट नहुनु, र प्रयोगकर्ताको लापरवाही। तर, समयमै सही प्रविधि, सुरक्षात्मक रणनीति, र नियमित निगरानीले यस्तो खतराबाट सजिलै जोगिन सकिन्छ।

नेपाली युवामा स्टार्टअपको उत्साह
नेपाली युवामा स्टार्टअपको उत्साह

डिजिटल युगको प्रभावले युवालाई सानो लगानीमा व्यवसाय सुरु गर्ने सम्भावना दिएको छ। इन्टरनेट, मोबाइल एप, सामाजिक सञ्जाल, मोबाइल वालेट, डिजिटल मार्केटिङ, र कम लागतमा उपलब्ध उपकरणहरूले उनीहरूलाई सशक्त बनाएका छन्।

इन्टरनेट को विकास अनि बिस्तार
इन्टरनेट को विकास अनि बिस्तार

नेपालमा पनि इन्टरनेटले ग्रामीण क्षेत्रसम्म सूचना प्रवाह र शिक्षा विस्तारमा ठूलो योगदान पुर्‍याएको छ। तर यसको दुरुपयोग रोक्न सचेतना, नीति र प्रविधिको सही संयोजन आवश्यक छ। इन्टरनेटको सही प्रयोगले ज्ञान, सुचना र अवसरको विश्व खोलेको छ। त्यसैले, "सजग बनौं, सुरक्षित इन्टरनेट प्रयोग गरौं।"