Belauri Logo
Belauri Text Logo

स्वास्थ्य सम्बन्धित समाचारहरू

निशन्तानपनमा प्रजनन स्वास्थ्य विशेषज्ञको भूमिका
निशन्तानपनमा प्रजनन स्वास्थ्य विशेषज्ञको भूमिका

लामो समय सम्म निशन्तानपन हुँदा बाबु आमा बन्न खोजेका दम्पति धेरै दुखी हुन सक्छन् जसले गर्दा कहिलेकाहीं श्रीमान वा श्रीमतीलाई डिप्रेसन समेत हुन सक्छ र समयमै जाँच गराएर सही उपचार लिँदा धेरै जोडीहरू सफलतापूर्वक अभिभावक बन्न सक्ने सम्भावना हुन्छ

बच्चालाई अटिजम भएको कसरी थाहा पाउने ?
बच्चालाई अटिजम भएको कसरी थाहा पाउने ?

समाजमा अटिजमप्रति रहेको भ्रम, डर, र पूर्वाग्रहलाई हटाउँदै यथार्थ बुझाइलाई फैलाउनु पनि हामी सबैको कर्तव्य हो । जब बच्चालाई समयमै सहारा दिइन्छ, उसले पनि आफ्नो योग्यताको अधिकतम उपयोग गर्दै जीवनमा प्रगति गर्न सक्छ

एलोभेरा (घ्यूकुमारी) का फाइदाहरू
एलोभेरा (घ्यूकुमारी) का फाइदाहरू

एलोभेराले रगत सफा गर्छ र शरीरभित्रको अंगहरूलाई स्वस्थ राख्छ। मधुमेह (सुगर) का बिरामीले पनि डाक्टरको सल्लाहमा एलोभेरा सेवन गर्न सक्ने बताइन्छ।

गर्मी मौसममा पिउन मिल्ने उत्कृष्ट पेय पदार्थ
गर्मी मौसममा पिउन मिल्ने उत्कृष्ट पेय पदार्थ

पानी सबैभन्दा आधारभूत, सस्तो र जीवनदायी पेय हो जसले हरेक कोशिकालाई सक्रिय बनाउँछ, रक्त संचारलाई सहज बनाउँछ र डिहाइड्रेशनबाट बचाउँछ ।